Logo

पाइलटबाहेक कोही बाँचेनन्, शव निकालिदै (यात्रुहरुको विवरणसहित)


काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुहरुको विवरण

प्रकाशित मिति : बुधबार, ९ श्रावण २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्