Logo

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।


वर्षापछि पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको हो।

बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ।

पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ ११:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ