Logo

अन्नपूर्ण क्षेत्रमा हराएका ५ जना अझै सम्पर्कविहीन छन् : पर्यटन व्यवसायी शेर्पा


अन्नपूर्ण क्षेत्रमा हराएका चार कोरियाली नागरिक रएक नेपाली अझै सम्पर्कविहीन रहेको पर्यटन व्यवसायी ङवाङ निमा शेर्पाले जानकारी दिएका छन् ।

कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर्स एसोसिएसनका उपाध्यक्ष समेत रहेका शेर्पाकाअनुसार कोरियाली  ली मिन सु,  किम सूक जा, जियोङ पिल बोङ चोई ह्यो वन अझै सम्पर्कबाहिर रहेका छन्।

शेर्पाका अनुसार उक्त समूहमा रहेका ११ जना कोरियाली नागरिकमध्ये सिगाउँबाट माथि गएका ९ जनामध्ये एक नेपाली र ५ जना कोरियाली नागरिक हिमालयन होटलमा सकुशल पुगेपनि पछाडि रहेका ४ जना कोरियालीसहित १ जना नेपाली सम्पर्कविहीन भएका हुन् ।

 

प्रकाशित मिति : शनिबार, ४ माघ २०७६ ०९:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ