Logo

कोरोना आतङ्क: बहराइन हिँडेका ३० नेपाली दुबईबाटै फिर्ता


बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाटै फिर्ता गरिएको छ। कोरोना भाइरसको त्रासका कारण नेपालीहरुलाई बहराइन प्रवेश नदिइएको जनाइएको छ।

सगरमाथा संवाद स्थगनसम्बन्धी जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले नेपाल उच्च जोखिमको क्षेत्रमा परेपछि उनीहरुलाई इमिग्रेसनले प्रवेश नदिएको जानकारी दिए।

बहराइनले कोरोना प्रभावित मुलुकसँगको सबै उडान रोकेको छ।

मन्त्रालयका मध्यएसिया डिभिजन प्रमुख हरिश्चन्द्र घिमिरेका अनुसार उनीहरुलाई आइतबार नै फिर्ता गरिएको हो।

प्रकाशित मिति : सोमबार, १९ फाल्गुन २०७६ १८:४८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ