थुलुङ दुधकोशी अध्यक्ष असिम राईसँग काठमाडौँ विश्वविद्यालयका विद्यार्थी, दिए विकास सञ्चारसम्बन्धी लेक्चर
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहका विद्यार्थीहरुलाई