Logo

निलहरी बास्तोला समुहले गर्यो उम्मेदवार परिचयात्मक कार्यक्रम


काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुन गइरहेको निर्वाचनका लागि निलहरी बास्तोलाको समुहले परिचयात्मक कार्यक्रम गरेको छ।

गोकर्ण हाउसमा गरिएको कार्यक्रममा १७ सदस्यीय कार्यसमितिका उम्मेदवारको ब्यक्तिगत परिचय संगै ब्यवसायिक यात्राको बारेमा बताइएको थियो।

समुहमा अध्यक्षमा निलहरी बास्तोला , वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल , प्रथम उपाध्यक्षमा प्रदिप पण्डित , द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ , महासचिवमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा ,सचिबमा होमनाथ भट्टराई रहेका छन।

त्यस्तै सदस्यमा गणेश बहादुर अधिकारी, कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा ,सजना त्रिपाठि ,हेम कार्की ,सुबास भण्डारी,राजु अर्याल र राम प्रसाद बन्जारा उम्मेदवार बनेका छन।

परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी बास्तोलाले आफ्नो टिम दक्ष र अनुभवी रहेको बताएका छन । टानलाइ थप गरिमामय संस्था बनाउन र ट्रेकिङ ब्यवसायमा देखिएका समस्यालाई समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन।

प्रकाशित मिति : बिहीबार, २६ श्रावण २०७९ २२:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ