Logo

थामेमा आएको बाढी पोखरी फुटेर आएको पुष्टी


खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको बाढीको बिषयमा हेलिकप्टर मार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको छ । थप जोखिमको सम्भावना नरहेको देखिन्छ ।

 

प्रकाशित मिति : शनिबार, १ भाद्र २०८१ १२:२८
प्रतिक्रिया दिनुहोस्