Logo

महाकुलुङ गाउँपालिकाद्वारा ३५ करोड बढीको बजेट पेश


facebook sharing button
twitter sharing button
sms sharing button
messenger sharing button

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले ३५ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आईतबार सम्पन्न ११ औँ गाउँसभामा १७ करोड ३५ हजार १०० रुपैयाँ बराबरको बजेट पेश गरिएको हो ।

महाकुलुङ गाउँपालिकाको सभाहल बुङमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिएको हो ।

प्रकाशित मिति : सोमबार, ११ असार २०८० ०५:४६
प्रतिक्रिया दिनुहोस्