मेरापिकको चुचुरोमा फहराईयो शिखरपोष्टको लोगो
काठमाडौं/ शिखरपोष्टको लोगो मेरापिकको चुचुरोमा फहराईएको छ । यूवा पर्वतारोही टेकचन्द्र राईले २०८३ साल बैशाख १४ गते शिखरपोष्टको लोगो फहराएका हुन् ।
मुलुककै प्रख्यात मेरापिकको उचाई ६ हजार ४७६ मिटर उचाई रहेको छ ।
शिखरपोष्ट मिडिया ग्रुपद्वारा www.shikharpost.com का साथै अनलाइन टिभि सञ्चालित छन् ।

