Logo

नेपाल वायूसेवा निगमको अध्यक्ष पदबाट मदन खरेलले राजीनामा दिए


काठमाण्डाै – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनुभएकाे छ ।

उहाँले आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाउनुभएकाे हाे ।

उहाँलाई २०७५ भदाै ३१ काे मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १८:१७
प्रतिक्रिया दिनुहोस्