थुलुङ दुधकोसी गाउँपालिकाद्धारा साढे ४६ करोड बढिको बजेट सार्वजनिक, भुमिहिन किसान र सुकुमबासीलाई घडेरी दिने जस्ता लोकप्रीय कार्यक्रम
शिखरपोष्ट रिपोर्टरमुक्ली । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ