माओवादी केन्द्र सोलु-काठमाडौं सम्पर्क समितिमा जमरकट्टेल नेतृत्वको नयाँ टिम, गाउँपालिका सम्पर्क समिति पनि गठन
डोल्मा राईकाठमाडौं, ४ मंसिर २०७८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा सुरेशबाबु जमरकट्टेल निर्वाचित